दफा ९
रकम फिर्ता लैजान सक्ने
प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि गैर आवासीय नेपालीले दफा ७ बमोजिम गरेको लगानी र त्यसबाट प्राप्त भएको लाभ बराबरको रकम निजले परिवत्र्य विदेशी मुद्रामा तोकिए बमोजिम फिर्ता लैजान सक्नेछ ।